निमेषभरमै भग्नावशेष बने सरकारी संरचना (फाेटाेफिचर)

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

सोमबार बानेश्वरमा गोली हानेर सरकारले आन्दोलनमा उत्रिएका विद्यार्थी मारेपछि उत्तेजित भएका आन्दोलनकारीहरूले आन्दोलनलाई थप आक्रामक बनाउँदै लगे । मंगलबार उनीहरूले सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका छन् । 

आन्दोलनकारीहरूले मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा तोडफोड र आगजनी गरे । हजारौँको भिडले सबै सुरक्षा तह पार गर्दै शीतलनिवास छिरेर आगजनी र तोडफोड गरेको थियो । सोमबार नै ठुलो प्रयत्न गरेका आन्दोलनकारी मंगलबार बानेश्वरको संसद् भवनमा छिरेर आगजनी  गरे । आगजनीपछि संसद् भवन  र सिंहदरबार ध्वस्त बनेको छ । बुधबार नयाँ पत्रिकाको क्यामेरामा कैद भग्नावशेष संरचनाको तस्बिर : 

सुझावित समाचार