एमाले सरकारमा हुने भएकाले आगामी निर्वाचनमा धाँधली हुँदैन : ओली

शुक्रबार, २० भदौ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले सरकारमा भएकाले आगामी निर्वाचनमा कसैले धाँधली गर्न नसक्ने बताएका छन्। शुक्रबार पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै निर्वाचनसम्म एमाले सरकारमै हुने भएकाले निर्वाचनमा धाँधली हुन नदिने बताए।

उनले आफ्नो पार्टीलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताए । आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि नेता–कार्यकर्तालाई निर्देशन गरे। 

See More On

सुझावित समाचार