सूचीकरणका लागि सरकारको सम्पर्कमा आयो एक्स

शुक्रबार, २० भदौ, २०८२
डिजिटल संस्करण

नेपाल सरकारले सामाजिक सञ्जाल एक्स बन्द गरेसँगै एक्स सूचीकरणका लागि सरकारको सम्पर्कमा आएको छ  । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै एक्स सरकारको सम्पर्कमा आएको हो ।

ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सूचीकरणबारे जानकारी मागिएको इमेल प्राप्त भएको सञ्चारमन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । 

इमेल पाएसँगै यसबारे जानकारी गराइएको उनले जानकारी दिए । पठाएका विवरणसहित विवरणसहित सूचीकरणका लागि निवेदन दिएपछि निष्क्रिय सूचीबाट हट्ने उनले बताए ।

See More On

सुझावित समाचार