विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट

शुक्रबार, १३ भदौ, २०८२
डिजिटल संस्करण

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त भएका छन्।

न्यायपरिषदको सिफारिसमा मन्त्रिपरिषद्ले भट्टलाई विशेष अदालतको अध्यक्ष नियुक्त गरेको हो। परिषद्ले गत २२ साउनमा भट्टलाई विशेषको अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको थियो। 
 

सुझावित समाचार