प्रतिनिधिसभाको भदौ महिनाको क्यालेन्डर तय

शुक्रबार, १३ भदौ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए।

बिहीबार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा क्यालेन्डरका विषयमा मुख्य पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल भएको थियो । 

सुझावित समाचार