लिपुलेकबाट व्यापार रुट खोल्ने भारत र चीनको सम्झौताविरुद्ध नेविसंघको मसाल जुलुस (तस्बिरहरू)

शुक्रबार, ६ भदौ, २०८२
डिजिटल संस्करण

नेपालको भूमि लिपुलेकबाट व्यापार रुट खोल्ने गरी छिमेकी देश भारत र चीनले सम्झौता गरेकोमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । नेविसंघको त्रिचन्द्र कमिटीले मसाल जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

सुझावित समाचार