प्रधानमन्त्रीबाट तराई-मधेशको सुक्खा क्षेत्रको अवलोकन

शुक्रबार, १० साउन, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले तराई–मधेशको सुक्खा ग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । 

नेपाल सरकार (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए । 

प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी छन् । 

सुझावित समाचार