तस्बिरमा ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण

बिहिबार, ५ असार, २०८२
डिजिटल संस्करण

ललितपुरस्थित लगनखेलमा ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माणको काम भइरहेको छ । ललितपुर महानगरपालिकाले यो पुनर्निर्माणको काम अहिले गरिरहेको छ ।
 

सुझावित समाचार