न्यायसेवा आयोग बैठकः सचिवसहित ठूलो संख्यामा कर्मचारीको सरुवा र बढुवा

आइतबार, १ असार, २०८२
डिजिटल संस्करण

 न्यायसेवा आयोगको बैठकले ठूलो संख्यामा कर्मचारीको सरुवा र बढुवा गरेको छ ।  आइतबार बसेको बैठकले सचिवसहितका कर्मचारीको सरुवा गरेको हो । 

बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत सचिव पाराश्वर ढुंगानाको कानून मन्त्रालयमा सरुवा गरेको छ । कानून मन्त्रालयमा सचिव पद रिक्त थियो। 
त्यस्तै, तल्लो तहमा पनि ठूलो संख्यामा सरुवा र बढुवाको निर्णय भएको छ। 

सुझावित समाचार