संसद् बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध कायमै

आइतबार, १ असार, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरु भएको हो ।

२० दिनदेखि जारी संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आ–आफ्ना अडान कायमै राखेकाले सहमति हुन सकेको छैन ।

सुझावित समाचार