प्रतिनिधिसभा बैठकको समय साढे ५ बजेलाई सर्‍यो

बिहिबार, ३० जेठ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठकको समय सरेको छ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्।

यद्यपि, सहमतिका लागि सत्ता र विपक्षी दलहरूबिच छलफल चलिरहेको छ।

सुझावित समाचार