सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

मंगलबार, २८ जेठ, २०८२
डिजिटल संस्करण

न्यायपरिषद्ले सर्वोच्च अदालतको रिक्त तीन पदमा न्यायाधीश सिफारिस गरेको छ। चार पद रिक्त रहे पनि परिषद्ले तीनजनालाई सिफारिस गरेको हो।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापालाई सिफारिस गरिएको हो।

सर्वाेच्चमा न्यायाधीशका चार पद रिक्त रहेकोमा एक पद अझै खाली छ। 

सुझावित समाचार