प्रतिनिधिसभा बैठककाे समय सर्‍यो

बिहिबार, २३ जेठ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्ने चेतावनीपछि प्रतिनिधिसभा बैठक लगातार सूचना टाँस गरेर जेठ २० गतेदेखि स्थगित हुँदै आएको छ ।

सुझावित समाचार