यातायात व्यवसायीसँग वार्ता जारी

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण
यातायात व्यवसायीसँग वार्ता जारी

सोमबार दिउँसो गृह मन्त्रालयमा भएको वार्ता

राइड शेयरीङसम्बन्धि कानूनको विरोधमा आम हडतालमा उत्रिएका यातायात व्यवसायीसँग बेलुका अबेरसम्म वार्ता जारी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वको वार्ता समितिसँग सिहंदरबारमा वार्ता भएको हो। 

दिउँसो भएको वार्ता असफल भएपछि बेलुका पुनः भएको हो । 

गण्डकी सरकराले राइड शेयरीङलाई बैधता दिने कानून बनाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्। कास्कीमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पारिएको छ भने सोमबार देशभरी सार्वजनिक यातायात बन्द गरिएको थियो। 

सुझावित समाचार