चराहरू हेर्ने पार्क

आइतबार, १९ जेठ, २०८२
डिजिटल संस्करण

धनुषा बर्ड पार्कमा चरा हेर्न पुगेका सर्वसाधारण । मिथिला बिहारी नगरपालिका– २, ३ र ४ को क्षेत्रमा रहेको उजाड क्षेत्रलाई मियावाकी प्रविधिबाट वृक्षरोपण गरी धनुषा बर्ड पार्कको रूपमा विस्तार गरिएको हो । 

यहाँ ९३ प्रजातिका चराचुरुंगी देखिन थालेको मिथिला वाइल्ड लाइफ ट्रस्टले जनाएको छ । ट्रस्टका संस्थापक देवनारायण मण्डलले बर्ड पार्क आन्तरिक पर्यटन र अध्ययनकर्ताका लागि आकर्षणको केन्द्र बन्दै गएको बताए ।

See More On

सुझावित समाचार