तस्बिरमा राजावादीको आन्दोलन

शनिबार, १८ जेठ, २०८२
डिजिटल संस्करण

व्यवस्था उल्टाउने उद्देश्यसहित बिहीबारदेखि आन्दोलन सुरु गरेका राजावादीहरूले शनिबार राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन्।

आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह ‘संयुक्त जनआन्दोलन समिति’ले  पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेर शान्तिबाटिका रत्नपार्कमा प्रदर्शन गरेको हो ।

सुझावित समाचार