नेपाल प्रहरीका २८ एसएसपीको सरुवा, उपत्यका ट्राफिकमा अधिकारी, लागुऔषध ब्युरोमा कोइराला

शुक्रबार, १७ जेठ, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले नेपाल प्रहरीका २८ एसएसपीको सरुवा गरेको छ । सरुवाअनुसार उपत्यका प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारीलाई खटाइएको छ। त्यस्तै, लागुऔषध अनुसन्धान ब्युरोमा कृष्णप्रसाद कोइराला तथा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ। 

सुझावित समाचार