कृषि बिमाको प्रिमियममा अनुदान दिन दुई अर्ब २० करोड विनियोजन

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

आगामी आर्थिक वर्ष ०८२/८३ मा कृषि बाली तथा पशुधनको बिमा प्रिमियममा अनुदान दिन दुई अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले किसानलाई बाली तथा पशुधनको बिमा गर्न आकर्षित गर्ने उद्देश्यले प्रिमियममा अनुदान दिने नीति लिइएको बताए। सरकारले किसानलाई ८० प्रतिशतसम्म प्रिमियममा अनुदान दिँदै आएको छ।

सुझावित समाचार