संसदमा प्रस्तुत आर्थिक सर्वेक्षणको पूर्णपाठ

बिहिबार, १५ जेठ, २०८२
डिजिटल संस्करण
संसदमा प्रस्तुत आर्थिक सर्वेक्षणको पूर्णपाठ

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उनले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने जानकारी दिए।

यसैगरी, नेपालीको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुगेको छ भने आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ।

हेर्नुस् पूर्णपाठ :

सुझावित समाचार