साँझ पाँच बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

साँझ ५ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज  ५ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै छन् ।

त्यसअगाडि उनले चालू आर्थिक वर्ष ०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् ।

सुझावित समाचार