तस्बिरमा एमालेको गणतन्त्र उत्सव

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेले १८औँ गणतन्त्र दिवस उत्सवका रूपमा  मनाएको छ । उक्त पार्टीले आज बिहान ११ बजेदेखि २ बजेसम्म भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमपूर्व एमालेले र्‍यालीको आयोजना गरेको छ । एमालेनिकट विभिन्न भ्रातृ संगठन प्लेकार्डसहित र्‍यालीमा सहभागी भएका छन् । 

सुझावित समाचार