तस्बिरमा प्रतिनिधिसभा बैठक

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

बुधबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।

सुझावित समाचार