वर्षाको समय नजिकिएसँगै काठमाडौं महानगरपालिकाले खोला सरसफाइको कामलाई तीव्रता दिएको छ। गत फागुनदेखि नै महानगरले डोजर लगाएर खोलामा थुप्रिएको बालुवा र झाडी सफा गर्ने काम गर्दै आएको छ।
अहिले धोबी खोला र विष्णुमतीमा दुई–दुईवटा एक्स्काभेटरले काम गरिरहेको छ। महानगरले ११० स्थानलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ।
हेर्नुस् तस्बिरहरू :
2025-05-27-05-31-39.jpeg)
2025-05-27-05-31-31.jpeg)
2025-05-27-05-31-20.jpeg)
2025-05-27-05-31-11.jpeg)