गृहमन्त्रीले राजीनामा दिनुपर्छ : माओवादी

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्रले जनाएको छ। सोमबार बिहान बसेको माओवादीको पदाधिकारी बैठकले यस प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने औँल्याएको हो। 

छानबिनलाई सघाउनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष माओवादीको रहेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। 

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले पनि गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन्। 

सुझावित समाचार