काठमाडाैं उपत्यकामा वर्षा [तस्बिरहरू]

बुधबार, ८ जेठ, २०८२
डिजिटल संस्करण

वर्षाले आज बुधबार काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। काठमाडौंमा गएराति र बिहान पनि वर्षा भएको थियो। केही समय मौसम सफा भएपछि पुनः सुरु भएको वर्षा अहिले भने रोकिएको छ।

तस्बिरमा हेर्नुस् वर्षाले रुझेको काठमाडौं :

सुझावित समाचार