हुन्डीको २० लाखसहित सिन्धुपाल्चोकका युवक न्युरोडमा पक्राउ

आइतबार, ५ जेठ, २०८२
डिजिटल संस्करण

हुन्डी कारोबारको आरोपमा एक युवक न्युरोडमा पक्राउ परेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे- ४ घर भएका २४ वर्षीय संजय बस्नेतलाई प्रहरीले २० लाख २९ हजार ६ सय २० रुपैयाँसहित पक्राउ गरेको हो। 

सुराकीको आधारमा उनलाई जुद्धसालिक नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। 

सुझावित समाचार