राहदानी विभागमा सेवाग्राहीको अत्यधिक भिड लागेको छ। विभागले टोकनको व्यवस्था गरे पनि काम गर्नका लागि भने लाइन नै लाग्नुपर्ने बाध्यता छ।
त्यसमाथि राहदानी र कन्सुलर सेवा प्रस्ट छुट्टिने गरी सूचना बोर्डहरू नराख्दा झन्झट खेप्नुपरेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन्।
हेर्नुस् तस्बिरहरू :
2025-05-18-03-15-21.jpeg)
2025-05-18-03-15-12.jpeg)
2025-05-18-03-15-03.jpeg)
2025-05-18-03-14-47.jpeg)
2025-05-18-03-14-39.jpeg)
2025-05-18-03-14-29.jpeg)
2025-05-18-03-14-13.jpeg)
2025-05-18-03-14-04.jpeg)
2025-05-18-03-13-51.jpeg)