३९ उपसचिव र ५४ शाखा अधिकृतको सरुवा

बिहिबार, २ जेठ, २०८२
डिजिटल संस्करण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ उपसचिव र ५४ शाखा अधिकृतको सरुवा गरेको छ। 

सरुवा विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिएका छन्। 

यस्तो छ उपसचिव सरुवाको सूची :

सुझावित समाचार