मन्त्रिपरिषद् बैठकका ३० निर्णय सार्वजनिक

बिहिबार, २ जेठ, २०८२
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठकका ३० निर्णय सार्वजनिक गरिएको छ। २५ वैशाख र ३१ वैशाखमा बसेकाे बैठकका निर्णय सार्वजनिक गरिएको हो। 

२५ वैशाखमा ८ तथा ३१ वैशाखमा २२ वटा निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए। 

यस्ता छन् निर्णयहरू 

सुझावित समाचार