नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठसहित)

आइतबार, २८ बैशाख, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नीति तथ कार्यक्रममा समावेश गरिएका नयाँ विषयको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीको जवाफ:

सुझावित समाचार