वामपन्थी नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री स्वर्गीय प्रदीप नेपाललाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ। अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय झन्डा ओढाएका हुन्।
नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसियूमा उपचारका लागि ल्याइएकोमा उपचारका क्रममा निधन भएको हो।
हेर्नुस् तस्बिरहरू :
2025-05-06-07-26-20.jpeg)
2025-05-06-07-26-13.jpeg)
2025-05-06-07-26-06.jpeg)
2025-05-06-07-25-57.jpeg)
2025-05-06-07-25-50.jpeg)
2025-05-06-07-25-42.jpeg)
2025-05-06-07-25-33.jpeg)
2025-05-06-07-26-51.jpeg)