मन्त्रिपरिषद् बैठकका २९ निर्णय सार्वजनिक

आइतबार, २१ बैशाख, २०८२
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका २९ निर्णय सार्वजनिक गरेका छन्। १५ वैशाखमा बसेको बैठकका १५ र १७ वैशाखमा बसेको बैठकका १४ निर्णयहरू सार्वजनिक गरिएको होे । 


यस्ता छन् निर्णयहरूः 

सुझावित समाचार