संघीय निजामती विधेयक यही अधिवेशनबाट पारित गरिने

शुक्रबार, १९ बैशाख, २०८२
डिजिटल संस्करण

सरकारले संघीय निजामती विधेयक संसद्को यही अधिवेशनबाट ल्याउने भएको छ। सरकारको नीति तथा कार्यक्रममा विधेयकलाई यही अधिवेशनबाट पारित गर्ने उल्लेख छ । 

नयाँ संविधान जारी भएको एक दशकसम्म पनि विधेयक आएको छैन । विधेयक छिटो पास गर्न कर्मचारीले दबाब दिँदै आएका छन्। 
 

सुझावित समाचार