सरकारले आगामी आर्थिक वर्षदेखि युरो ६ मापदण्ड लागू गर्ने

शुक्रबार, १९ बैशाख, २०८२
डिजिटल संस्करण

सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधनमा युरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष ०८२/८३ देखि युरो ६ मापदण्ड कार्यान्वयन गर्ने घोषणा गरिएको हो ।

सुझावित समाचार