प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

बिहिबार, १८ बैशाख, २०८२
डिजिटल संस्करण

 नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा दुुई देशबिचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
 

सुझावित समाचार