चक्रपथलाई ज्याकारान्डा फूलको घुम्टो(फोटोफिचर)

मंगलबार, १६ बैशाख, २०८२
डिजिटल संस्करण

थसिखेल–ललितपुर चक्रपथ सडक हिजोआज निलाम्मे भएकाे छ । सडकआसपासका ज्याकारान्डा फूल ढकमक्क फुलेसँगै सडक सुन्दर बनेका हुन्। ज्याकारान्डा मौसमी फूल हो।

सडकको डिलमा रहेका अग्ला रूखमा फूल फुलेपछि सडक रंगीन बनेको छ।

तस्बिरहरू :

सुझावित समाचार