भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

बिहिबार, ११ बैशाख, २०८२
डिजिटल संस्करण
भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

फाइल तस्बिर

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।

शुक्रबारदेखि सुरु हुन लागेको बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले देश र जनतालाई सम्बोधन गर्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। 

अधिवेशनको पहिलो दिन दलगत रूपमा नेताहरूले पनि बोल्ने कार्यसूची छ। बजेट अधिवेशन १२ वैशाख दिउँसो १ बजे सुरु हुँदै छ।

सुझावित समाचार