कक्षा १२ को परीक्षाको नयाँ समयतालिका सार्वजनिक

बुधबार, १० बैशाख, २०८२
डिजिटल संस्करण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ समयतालिका सार्वजनिक गरेको छ। आगामी २१ गतेदेखि हुन लागेको परीक्षाको तालिका सार्वजनिक गरिएको हो। 

यसअघि ११ वैशाखदेखि परीक्षा तोकिएको शिक्षक आन्दोलनका कारण सारिएको हो। तर, अझै पनि आन्दोलित शिक्षकसँग सहमतिको प्रयास भएको छैन । 

यस्तो छ नयाँ समयतालिकाः
 

सुझावित समाचार