आइपिएल २०२५ : लखनउमाथि दिल्लीको सहज जित

मंगलबार, ९ बैशाख, २०८२
डिजिटल संस्करण
आइपिएल २०२५ : लखनउमाथि दिल्लीको सहज जित

तस्बिरः एपी/रासस

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा दिल्ली क्यापिटलले छैटौँ जित निकालेको छ। मंगलबारको खेलमा दिल्लीले लखनउलाई सहजै हराएको हो। 

पहिले ब्याटिङ गरेको लखनउले १६० रनको लक्ष्य दिएको हो। दुई विकेट गुमाएर १७.५ ओभरमै लखनउले लक्ष्य पूरा गरेको  छ। 

आठ खेलमा छैटौँ जित निकालेको दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ। समान अंक भएको गुजरात पहिलो स्थानमा छ। रनरेटका आधारमा गुजराज पहिलो स्थानमा रहेको हो। 
लखनउको नवौँ खेलमा यो चौथो हार हो। लखउन अंकतालिकाको पाँचौँ स्थानमा छ। 

सुझावित समाचार