प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच बैंककमा भेटवार्ता

शुक्रबार, २१ चैत, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि  उनीहरूबिच शुक्रबार भेटवार्ता भएको हो ।

सुझावित समाचार