शिक्षा मन्त्रालयले वार्तामा बोलायो आन्दोलनरत शिक्षकलाई

बिहिबार, २० चैत, २०८१
डिजिटल संस्करण

 सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षकलाई वार्तामा बोलाएको हो। वार्ता र संवादका माध्यमबाट नै समस्याको हल गर्न सकिने भएकाले वार्तामा आउन मन्त्रालयले आग्रह गरेको हो।

सुझावित समाचार