राष्ट्रिय प्रजातन्त्र पार्टीले तीनकुने घटनामा पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ। उक्त घटनाको छानबिन गर्नुपर्ने र पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले मृतकलाई सहिद घोषणा गर्नुपर्ने तथा सरकारका मन्त्रीहरूको राजीनामासमेत माग गरेको छ।
हेर्नुस् तस्बिरहरू :
2025-03-31-02-57-16.jpeg)
2025-03-31-02-57-10.jpeg)
2025-03-31-02-57-05.jpeg)
2025-03-31-02-56-59.jpeg)
2025-03-31-02-56-52.jpeg)
2025-03-31-02-56-46.jpeg)
2025-03-31-02-56-39.jpeg)
2025-03-31-02-56-34.jpeg)
2025-03-31-02-56-26.jpeg)