जडीबुटीमा सरकारी गाडीमा आगजनी

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण
जडीबुटीमा सरकारी गाडीमा आगजनी

तस्बिर: संजित परियार/नयाँ पत्रिका

राजावादी समूहले जडीबुटी क्षेत्रमा समेत सवारीसाधनमा आगजनी गरेको छ। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयनजिकै प्रदर्शनकारीले केही गाडीमा आगजनी गरेका हुन्।

राजावादी आन्दोलन उग्र हुँदै नियन्त्रणबाहिर गएपछि बानेश्वर–तीनकुनेआसपासका क्षेत्रमा कर्फ्यु लगाएको छ। राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न स्थानमा तोडफोड र आगजनी गरिरहेका छन्।

सुझावित समाचार