कोटेश्वरको भाटभटेनीमा तोडफोड (तस्बिरहरू)

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

प्रदर्शनकारीहरूले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेका छन् । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोरभित्र प्रवेश गरेको थियो ।

त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनीसमेत गरेको थियो । सो समूहले भाटभटेनी सुपरस्टोरको भवनका सिसा फुटाएको छ भने तरकारीहरू जथाभावी फालिदिएकाे छ ।

हेर्नुस् तस्बिर :

सुझावित समाचार