राष्ट्रिय सभा बैठक स्थगित

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीको जवाफ माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएकाे छ । 

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री ओलीको जवाफ माग गर्दै उनीहरूले हिजो पनि बैठक अवरुद्ध गरेका थिए । प्रतिपक्षीको अवरोध कायम भएपछि अध्यक्ष नारायण दाहालले बैठक स्थगित गरेका छन् । 

सुझावित समाचार