प्रतिनिधिसभाकाे कार्यव्यवस्था तथा परामर्श समितिकाे बैठक सिंहदरबारस्थित कानुन समितिकाे हलमा सुरु भएकाे छ। प्रतिनिधिसभाकाे आगामी पाक्षिक क्यालेन्डर तय गर्न बैठक बसेकाे हाे।
बैठकमा सभामुख, उपसभामुख, दलका प्रमुख सचेतक र सचेतहरूसहित कार्यव्यवस्था समिति सदस्य सहभागी छन्। बैठकमा संसद् सचिवालयले १५ चैतसम्मकाे कार्यसूची प्रस्ताव गरेकाे छ।
प्रस्तावित कार्यसूची:
