मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्। 

बैठकले सचिवको सरुवादेखि दुई मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ। त्यस्तै, विभिन्न प्रतिस्थापन विधेयक संसदमा लैजाने निर्णय भएको छ। 

मन्त्रिपरिषद्का निर्णयहरू 

सुझावित समाचार