कुलमानको पक्षमा रास्वपा : एउटा कुलमानलाई लखेट्यौ भने हामी हजारौँ कुलमान लिएर आउनेछौँ : मनीष झा (भिडियोसहित)

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए आन्दोलन गर्ने चेतावनी दिएको छ।

बुधबारको संसद् बैठकमा बोल्दै रास्वपाका सांसद मनीष झाले कार्यकर्ता भर्ती गर्नका लागि कुलमान घिसिङलाई शून्य नम्बर दिएर निष्कासन गर्न लागिएको बताए । उनले भने, ‘एउटा कुलमानलाई लखेट्यौ भने हामी हजारौँ कुलमान लिएर आउनेछौँ ।’ 

भिडियोः

सुझावित समाचार