बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्केपछि... (फोटोफिचर)

बिहान करिब ९:३० बाटसुरू भएको आगोको ज्वाला अझै नियन्त्रणमा आएन

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

ललितपुरको टीकाथलीमा गोदावरी खोलानजिकै बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । बिहान करिब ९:३०  बाट सुरु भएको आगोको ज्वाला अझै नियन्त्रणमा आएको छैन। ज्वाला नियन्त्रणमा नआउँदा स्थानीय त्रसित बनेका छन् । 

सुझावित समाचार