एमालेले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

नेकपा(एमाले)ले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने भएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो। 

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो। बैठकले विभिन्न ८ निर्णय गरेको छ।  

सुझावित समाचार